२०८३ बैशाख ६ गते , आईतबार
मर्जरमा जाँदै आईएमई पे र खल्ती
झापा । नेपालका दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्ती एकआपसमा गाभिने भएका छन् ।
आइतबार यी दुई कम्पनीबीच मर्जरकाे सम्झौता भएको हाे । सम्झौता भए पश्चात् आज नै नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको छ । नेपालमा पहिलो पटक भुक्तानी सेवा प्रदायकबीच मर्जर हुन लागेको हो ।