२०८३ बैशाख ६ गते , आईतबार

डिजेल र मट्टितेलको मूल्य घट्यो

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १६ गते , शुक्रबार
डिजेल र मट्टितेलको मूल्य घट्यो

झापा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।  

सम्बन्धित समाचार