२०८३ बैशाख ५ गते , शनिबार

बिहीबार बढ्यो नेप्से र कारोबार रकम

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १४ गते , विहीबार
बिहीबार बढ्यो नेप्से र कारोबार रकम

झापा बिहीबार पनि नेप्से परिसूचक उच्च अंकले बढेको बुधबार ३९.१३ बिहीबार ४१.६७ अंक गरी यो दुई दिनमा नेप्से ८१.६ अंकले बढेको हो

नेप्से १.५८ प्रतिशतले बढेर २६६३.३० विन्दुमा बन्द भएको

यस दिन कारोबार रकम पनि बढेको

बुधबार चार अर्ब २० करोडको सेयर कारोबार भएकोमा बिहीबार पाँच अर्ब २२ करोडको कारोबार भएको

यो रकम अघिल्लो दिनको तुलनामा अर्ब दुई करोड रूपैयाँ वृद्धि भएको हो

आज ३०९ वटा धितोपत्रको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर किनबेच भएको हो

बिहीबार २२७ कम्पनीको सेयर मूल्य बढेको भने १६ वटाको घटेको

सम्बन्धित समाचार