२०८३ बैशाख ५ गते , शनिबार

रवि लामिछानेलाई थुनामा पठाउने अदालतको आदेश

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २२ गते , शुक्रबार
रवि लामिछानेलाई थुनामा पठाउने अदालतको आदेश

काठमाण्डौ । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ ।   उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । 
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो । 
सो मुद्दामा उच्चअदालतमा बिहीबारदेखि  बहस सुरु भएको थियो । यसअघि लामिछाने जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए । 

सम्बन्धित समाचार