२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडस्थित पताल गंगा सहकारीका पूर्व अध्यक्ष खनाल पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २० गते , शनिबार
बिर्तामोडस्थित पताल गंगा सहकारीका पूर्व अध्यक्ष खनाल पक्राउ

बिर्तामोड झापाको बिर्तामोडस्थित पताल गंगा बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम अपचलन गरेर भएका पूर्व अध्यक्ष पक्राउ परेका छन् करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेर फरार रेवती खनाल पक्राउ परेका हुन्

बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेर लामो समयदेखि फरार खनाललाई प्रहरीले धनगढीबाट पक्राउ गरेको हो

पक्राउ परेका खनाललाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको खनाललाई आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए

खनालले दुई करोड लाख रुपैयाँभन्दा धेरै रकम अपचलन गरेको आरोप लागेको रकम लिएर फरार खनालविरुद्ध सञ्चालक समितिले जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरेको थियो

भद्रपुर स्थायी घर भई बिर्तामोड बस्दै आएका खनाल सहकारीको रकम अपचलन गरेर सम्पर्कविहीन भएका थिए

सम्बन्धित समाचार