२०८३ बैशाख ६ गते , आईतबार

सुन एकै दिन ५३०० ले बढ्यो

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख २३ गते , मंगलबार
सुन एकै दिन ५३०० ले बढ्यो

झापा नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा हजार ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो

जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो

यसैबीच चाँदीको मूल्य पनि बढेको सोमबार तोलामा हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको

सम्बन्धित समाचार