२०८३ आश्विन १७ गते , शनिबार

वाइसीएल प्रदेश १ अध्यक्षमा फियाक चयन

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ९ गते , शुक्रबार
वाइसीएल प्रदेश १ अध्यक्षमा फियाक चयन

बिर्तामोड । योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल प्रदेश नं. १ को अध्यक्षमा विक्रमबाबु फियाक निर्वाचित भएका छन् । वाईसिएल कोशीको आज सम्पन्न प्रथम अधिवेशनले फियाकको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनबाट उपाध्यक्षमा दिलविक्रम लिम्बू र टाइसन केरुङ थेगिम, सचिवमा शुभलाल राई, सहसचिवमा दिपेन जबेगू, ईश्वर पोखरेल, उषा परियार, जनक लुहागुन, रोहित आङ्बो, टेकबहादुर रसाईली, र कोषाध्यक्षमा युवराज राई चयन भएका छन् । अधिवेशन इटहरीमा सम्पन्न भएको हो ।

 

सम्बन्धित समाचार