२०८३ बैशाख ५ गते , शनिबार

टी–२०आई सिरिजमा नेपाल ३४ रनले पराजित

sajilo news
परिवेश मिडिया
२०८२ असार ७ गते , शनिबार
टी–२०आई सिरिजमा नेपाल ३४ रनले पराजित

झापा नेपाललाई हराउँदै स्कटल्याण्डले घरेलु मैदानमा जारी त्रिदेशीय टी२०आई सिरिजको उपाधि जितेको

लिग चरण अन्तिम खेलमा नेपाललाई ३४ रनले पराजित गर्दै घरेलु टोली स्कटल्याण्डले उपाधि रक्षा गरेको हो नेपाल नेदरल्यान्डससँग समान अंक भएको स्कटल्याण्डले रनरेटमा पछि पार्दै उपाधि जितेको हो

स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर बलमा १५९ रनमा समेटियो नेपालका रुपेश सिंहले सर्वाधिक ४३ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन

दीपेन्द्रसिंह ऐरी ३४, कप्तान रोहित पौडेल २७, ओपनर कुशल भुर्तेल , आसिफ शेख १४, भीम सार्की १२, रिजन ढकाल , सन्दीप लामिछाने आरिफ शेख रनमा आउट भए बलिङमा स्कटल्याण्डका क्रिस ग्रीव्सले सफायान सरिफले विकेट लिए

त्यसअघि नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा विकेट गुमाएर १९३ रन बनाएको थियो

स्कटल्याण्डका लागि जर्ज मुन्र्स ब्रान्डन म्याकमुलेनले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे

जर्जले ३९ बलमा ७८ ब्रान्डनले ३० बलमा ४२ रन बनाए माइकल लिस्क १७ बलमा २६ म्याथ्यु क्रस १३ बलमा १७ रनमा अविजित रहे

बलिङमा नेपालका कुशल भुर्तेलले , सन्दीप लामिछाने, ललित राजवंशी रुपेश सिंहले एकएक विकेट लिए

अंक रहेको स्कटल्याण्ड ०.६७२ रनरेटसहित शीर्ष स्थानमा रहदै उपाधि जित्यो समान अंक रहेको नेपालको रनरेट माइनस ०.२९१ नेदरल्यान्डसको माइनस ०.३८५ नेपाल नेदरल्यान्डस क्रमशः दोस्रो तेस्रो स्थानमा रहे

सम्बन्धित समाचार