२०८३ आश्विन १७ गते , शनिबार

एसईईमा कोशीका ४७८३५ विद्यार्थी उत्तीर्ण, २३६३१ जना नन ग्रेडेड

sajilo news
परिवेश मिडिया
२०८२ असार १४ गते , शनिबार
एसईईमा कोशीका ४७८३५ विद्यार्थी उत्तीर्ण, २३६३१ जना नन ग्रेडेड

बिर्तामोड । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कोशी प्रदेशबाट ४७ हजार ८३५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार २३ हजार ६३१ जना विद्यार्थी भने नन ग्रेडेड भएका छन् ।

कोशीमा जीपीए ३.६०–४ ल्याउने विद्यार्थीको संख्या ६२५८ जना रहेका छन् । त्यस्तै १५ हजार ३०२ जनाले जीपीए ३.२०–३.६०, १६ हजार ३७४ जनाले जीपीए २.८०–३.२०, ९ हजार २५ जनाले जीपीए २.४०–२.८०, ८७४ जनाले जीपीए २.०–२.० र ३ जनाले जीपीए १.६०–२.० ल्याएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार