२०८३ बैशाख ६ गते , आईतबार

कलेजमाथि जहाज खस्दा एकको मृत्यु एक सय बढी घाइते

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ५ गते , सोमबार
कलेजमाथि जहाज खस्दा एकको मृत्यु एक सय बढी घाइते

झापा बंगलादेशमा वायु सेनाको एफ विमान राजधानी ढाको उत्तरामा सोमबार दुर्घटना भएको विमान माइलस्टोन कलेजको भवनमा खसेर दुर्घटना भएको हो

सरकारी अधिकारीहरूले घटनामा कम्तीमा एक जनाको मृत्यु भएको १०० जना भन्दा बढी घाइते भएको जानकारी दिएका छन् हाल त्यहाँको सेनाले उद्धारको काम जारी राखेको

अग्नि नियन्त्रण सेवाको कन्ट्रोल रुममा ड्युटी अफिसर लिमा खनामले स्थानीय समयअनुसार १:०६ बजे उडेको जहाज बजेर ३० मिनेट जाँदा दुर्घटनामा परेको बंगलादेशी अखबार डेली स्टारले उल्लेख गरेको

उनीहरूलाई उत्तरा आधुनिक हस्पिटल लगायत अन्य अस्पतालमा लगिएको

सम्बन्धित समाचार