२०८३ बैशाख ५ गते , शनिबार

स्वस्तिक लघुवित्तको आइपीओ खुल्यो

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ३० गते , शुक्रबार
स्वस्तिक लघुवित्तको आइपीओ खुल्यो

बिर्तामोड आम सर्वसाधारणका लागि स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ खुलेको

सर्वसाधारणका लागि कम्पनीको लाख ९५ हजार १९५ कित्ता सेयर खुलेको हो वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै सेयर बाँडफाँट भइसकेको भदौ गतेसम्म आईपीओमा आवेदन दिन सकिनेछ

न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ अनलाइन प्रणाली मेरो सेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको

गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ४० पैसा भने प्रतिसेयर आम्दानी रुपैयाँ ३३ पैसा कम्पनी करोड १६ लाख सञ्चित नाफामा सिरहा जिल्लाको लाहानमा प्रमुख कार्यालय रहेको यो लघुवित्र् प्रादेशिक स्तरको हो इक्रा नेपालबाट कम्पनीले बी रेटिङ प्राप्त गरेको

सम्बन्धित समाचार