२०८३ बैशाख ६ गते , आईतबार

भोलिदेखि सोमबारपनि बिर्तामोड खुल्ला रहने

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १५ गते , आईतबार
भोलिदेखि सोमबारपनि बिर्तामोड खुल्ला रहने

बिर्तामोड । प्रत्येक सोमबार बन्द रहँदै आएको बिर्तामोड बजार भोलि (१६ गते) देखि खुल्ला रहने भएको छ ।
चाड नजिकिँदै गए पछि सोमबारसम्म बजार खुल्ला राख्न बिर्तामोड उद्योग वाणिज्य संघले अनुरोध गरेको छ । संघले विजयादशमी, दीपावली र छठ लाई लक्षित गरी कार्तिक १० गतेसम्म साप्ताहिक बन्दको दिनपनि व्यवसाय खुल्ला गरी सर्वसुलभ दरमा व्यवसाय गर्न संघले आग्रह गरेको छ । 

सम्बन्धित समाचार