२०८३ बैशाख ५ गते , शनिबार

झापा इनर्जीको आईपीओ खुल्ला

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २० गते , शुक्रबार
झापा इनर्जीको आईपीओ खुल्ला

बिर्तामोड आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको कुल लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो

आयोजना प्रभावित स्थानीय वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको कम्पनीको कुल जारी पूँजी ३८ करोड लाख ९० हजार रुपैयाँ

न्यूनतम १० कित्ता तथा अधिकतम हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको भदौ २४ गतेसम्म कम्पनीमा आवेदन दिन सकिनेछ

कम्पनीले इक्रा नेपालबाट बी माइनस रेटिङ पाएको गत आर्थिक वर्ष चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी रुपैयाँ ७२ पैसा ऋणात्मक त्यस्तै प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ४० पैसा साथै सो अवधिसम्म कम्पनीको सञ्चित नोक्सानी करोड ३१ लाख रुपैयाँ

कम्पनीले झापाको शिवसताक्षी नगरपालिकामा १० मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गरेको सो आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ प्रतिमेगावाट लागत रुपैयाँ ७९ पैसा

अनुमतिपत्र बहाल अवधि २२ वर्ष बाँकी इक्वीटीमा साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ९.५५ वर्ष

सम्बन्धित समाचार