२०८३ आश्विन १७ गते , शनिबार

जेनजीको प्रदर्शनपछि बिर्तामोड नगरपालिकामा देखिएको दृश्य (फोटो फिचर)

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २४ गते , मंगलबार
जेनजीको प्रदर्शनपछि बिर्तामोड नगरपालिकामा देखिएको दृश्य (फोटो फिचर)

बिर्तामोड । भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै जेनजीले सोमबार बिर्तामोडमा गरेको प्रदर्शनका कारण बिर्तामोड नगरपालिका भवनमा क्षति पुगेको छ ।

प्रदर्शनकारीको प्रहारबाट पालिका भवनका अधिकांश शिसा फुट्नुका साथै मोटरसाइकल र सवारी साधनमा क्षति पुगेको छ ।

हेर्नुहोस फोटो

सम्बन्धित समाचार