२०८३ आश्विन १७ गते , शनिबार

प्रधानमन्त्री ओलीले दिए राजीनामा

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २४ गते , मंगलबार
प्रधानमन्त्री ओलीले दिए राजीनामा

बिर्तामोड । केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा छन् । उनले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् ।

मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् ।

‘हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले आफ्नो राजीनामामा भनेका छन् ।

सम्बन्धित समाचार