२०८३ आश्विन १७ गते , शनिबार

पूर्वन्यायाधीश सिन्हा मन्त्रीमा सिफारिस

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ६ गते , सोमबार
पूर्वन्यायाधीश सिन्हा मन्त्रीमा सिफारिस

बिर्तामोड । प्रधानमन्त्री सुशीला कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री सिफारिस गरेकी छिन् ।

उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

सिन्हाको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

सम्बन्धित समाचार