२०८३ आश्विन १७ गते , शनिबार

उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको पुनः परीक्षा हुँदै

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २४ गते , शुक्रबार
उत्तरपुस्तिका जलेपछि सीटीईभीटीको पुनः परीक्षा हुँदै

 झापा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ ।

सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा ४ मंसिरदेखि हुनेछ ।

जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७)) वटा उत्तरपुस्तिका जलेका थिए । सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता आचार्यले बताए ।

उनका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएका हुन् ।

सम्बन्धित समाचार