२०८३ आश्विन १७ गते , शनिबार

नेकपा एमालेको ११औँ महाधिवेशन मंसिरमा

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २७ गते , सोमबार
नेकपा एमालेको ११औँ महाधिवेशन मंसिरमा

बिर्तामोड । नेकपा एमालेले मंसिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने माग गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले सरकार मुठभेडको बाटोतर्फ अघि बढिरहेको बताए । सबैलाई एकताबद्ध भएर अघि बढ्न समेत आग्रह गरिएको ज्ञवालीले बताए ।

सम्बन्धित समाचार