२०८३ आश्विन १७ गते , शनिबार

हमासद्वारा विपिन जोशीसहित चार जनाको शव हस्तान्तरण

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २८ गते , मंगलबार
हमासद्वारा विपिन जोशीसहित चार जनाको शव हस्तान्तरण

बिर्तामोड । इजरायल–हमास द्वन्दमा बन्धक बनाइएका नेपालका विपिन जोशीसहित चार जनाको शव हमासले हस्तान्तरण गरेको छ । टाइम्स अफ इजरायलका अनुसार जोशीसहित गे इलोज, योसी शराबी र इजरायल डिफेन्स फोर्सका अधिकारी क्याप्टेन डेनियल पेरेजको शव हस्तान्तरण गरिएको हो ।

उनीहरुको शव नेशनल इन्स्टिच्युट अफ फरेन मेडिसिन (अबु कबिर)मा आइसकेको छ । त्यहाँ उनीहरुको शव पहिचानको काम गर्नुका साथै मृत्युको कारण पत्ता लगाइने उक्त पत्रिकाले जनाएको छ । 

सम्बन्धित समाचार