२०८३ आश्विन १७ गते , शनिबार

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २९ गते , बुधबार
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

नयाँ सरकार गठनका लागि भोलि बुधबार अपरान्ह ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्‍याएर दाबी पेश गर्न आह्वान गरिएको छ ।

१)७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ ।

सम्बन्धित समाचार