२०८३ बैशाख ६ गते , आईतबार

प्रतिनिधीसभा पुनस्र्थापनाका लागि सभामुखद्वारा दलहरुसँग छलफल

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २९ गते , बुधबार
प्रतिनिधीसभा पुनस्र्थापनाका लागि सभामुखद्वारा दलहरुसँग छलफल

झापा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे   राजनीतिक दलका नेताहरूबिच छलफल सुरु भएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाने गृहकार्यमा लागेका सभामुख घिमिरेले सिंहदरबारमा दलहरूलाई बोलाएर छलफल गरेका हुन्

सभामुखले ११ राजनीतिक दलहरूलाई छलफलमा बोलाएको उनको सचिवालयले जनाएको

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन्   त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभा विघटन हुनुअघिका प्रमुख सचेतकहरू सहभागी छन्

छलफलमा संसद् पुनस्र्थापनाको माग लिएर सभामुख सर्वोच्च जाने या नजाने भन्ने विषयमा केन्द्रित रहेको बताइएको

सम्बन्धित समाचार