२०८३ आश्विन १७ गते , शनिबार

झापासहित ३१ जिल्लाका सिडियो फेरिए

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १० गते , सोमबार
झापासहित ३१ जिल्लाका सिडियो फेरिए

बिर्तामोड । झापासहित ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) फेरिएका छन् । झापाका सिडियो गोपालकुमार अधिकारीको काभ्रेपलाञ्चोकको सिडियोको रुपमा सरुवा भएको हो ।

अधिकारीको ठाउँमा जिल्ला प्रशासन कार्यालय धनकुटामा सिडियो रुपमा कार्यरत शिवराम गेलाल आउने भएका छन् । अधिकारी गत पुष २६ गते झापाको सिडियो भएर आएका थिए ।

त्यस्तै सुनसरीमा वासुदेव घिमिरे र मोरङमा युवराज कट्टेल आउने भएका छन् ।

सम्बन्धित समाचार