२०८३ आश्विन १७ गते , शनिबार

नेकपा समाजवादीसँगको एकता स्थगित गर्न जनार्दनको माग

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १५ गते , शनिबार
नेकपा समाजवादीसँगको एकता स्थगित गर्न जनार्दनको माग

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँग एकता प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका छन् ।

पेरिसडाँडामा बसेको सचिवालय बैठकमा लिखित रूपमा आफ्नो धारणा राख्दै एकता प्रक्रिया छाडेर पार्टी पुनर्गठनमा गर्नुपर्ने बताए ।

हेर्नुहोस उनको माग

सम्बन्धित समाचार