२०८३ आश्विन १७ गते , शनिबार

आजदेखि कार्यालय समय १०–४

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १६ गते , आईतबार
आजदेखि कार्यालय समय १०–४

बिर्तामोड । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।

शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।

सम्बन्धित समाचार