२०८३ बैशाख ६ गते , आईतबार

दुर्गा प्रसाईले गरे ‘नागरिक बचाउ दल’ दर्ता

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक ३० गते , आईतबार
दुर्गा प्रसाईले गरे ‘नागरिक बचाउ दल’ दर्ता

झापा मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको

आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा (कल्पित) को नेतृत्वमा दल दर्ता भएको हो

कल्पितका अनुसार पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्

हाम्रो दल दुर्गा प्रसाईंको विचार, लक्ष्य उद्देश्य प्राप्तिका लागि हो,’ उनले भने, ‘उहाँ (प्रसाईं) संरक्षक रहनुहुन्छ

पछि प्रसाईंलाई संरक्षकको रूपमा केन्द्रीय कमिटीबाट अनुमोदन गरिने पनि उनले जानकारी दिए यो पार्टीको चुनाव चिह्न दुई पाइला रहेको

सम्बन्धित समाचार