२०८३ बैशाख ६ गते , आईतबार

प्रधानमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर ३ गते , बुधबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान

बिर्तामोड । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक गरेर सरकारका कामबारे जानकारी दिने भएकी छन् ।
यसका लागि आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई बोलाइएको बताइएको छ । दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी दिइने भएको छ ।

सम्बन्धित समाचार