२०८३ बैशाख ५ गते , शनिबार

एनपीएल : सुदूरपश्चिम प्लेअफमा पुग्ने पहिलो टोली

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १३ गते , शनिबार
एनपीएल : सुदूरपश्चिम प्लेअफमा पुग्ने पहिलो टोली

बिर्तामोड सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफ पुग्ने पहिलो टोली बनेको सुदूरपश्चिमले शनिबारको दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई विकेटले पराजित र्गयो

इशान पाण्डे विनोद भण्डारीले संयमीत इनिङ्स खेलेपछि सुदूरपश्चिमले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सय ४६ रनको लक्ष्य १४ बल अगाडि नै पुरा गर्यो

सुदूरपश्चिम गत वर्ष जनकपुरसँगैं फाइनलमा पराजित भएको थियो तर यसपटक बलियो उपाधि दावेदारी प्रस्तुत गरेको सुदूरपश्चिमले पहिलो पाँचै खेल जितेर प्लेअफमा स्थान पक्का गर्दै क्वालिफायर्स नजिक पुगेको हो त्यसको विपरीत पहिलो चारै खेल हारेपछि जनकपुर बाहिरिने लगभग निश्चित जस्तै भएको

इशानले ३५ बल खेली ५६ विनोदले ४९ बलमा ४२ रन बनाए इशानले चौका छक्का तथा विनोदले ४९ बल खेली चौका छक्का प्रहार गरे ओपनर जस ब्राउन खेलको पहिलो बलमै क्रिस लिन रनमै आउट भएको अवस्थामा इशान विनोदले ७५ बलमा ९१ रनको साझेदारी गरेका थिए

कप्तान दीपेन्द्रसिंह ऐरीले बलमा १० हरमित सिंहले १० बलमा अविजित २५ रन बनाउँदै सुदूरपश्चिमलाई जिताए हरमितले चौका छक्का प्रहार गरे जनकपुरका माज सदाकतले तथा सञ्जय कृष्णमुर्थी आदित्य महताले विकेट लिए

यसअघि अमेरिकी ब्याटर कृष्णमुर्थीको अर्धशतकबाट प्रेरित जनकपुरले निर्धारित २० ओभर खेली विकेट गुमाई सय ४५ रन बनाएको थियो अन्तिम ओभरमा ७८ रन जोड्दै जनकपुर यो स्कोरमा उभिन सफल भएको थियो

१२ ओभरमा ६७ को स्थितिमा रहेको जनकपुरको इनिङ्स तानेका कृष्णमुर्थीले ३८ बलमा ५० रन बनाए उनले चौका छक्का प्रहार गरे कृष्णमुर्थीले दीपेन्द्रले फालेको १५ औँ ओभरमा छक्का चौकासहित २० रन प्रहार गरेका थिए कृष्णमुर्थी आदित्य महताले पाँचौँ विकेटमा ५५ रन जोडे आदित्यले १३ बलमा चौकासहित १५ रन बनाए

अविनाश बोहराले १८ औँ ओभरमा कृष्णमुर्थी शुभ कंसाकारलाई लगातार बलमा आउट गरेर सुदूरपश्चिमलाई खेलमा फर्काएका थिए अविनाशले सो ओभरमा रनमात्र दिएका थिए पार्नेल १२ बल खेली १४ रनमा आउट भए रुपेश सिंह रनमा अविजित रहे

अविनाशले सुदूरपश्चिमबाट विकेट लिए उनले ओभरमा ३० रन खर्चे अर्का तीव्र बलर स्कट कुग्लेनले ओभरमा २२ रन खर्चेर दीपेन्द्रले ओभरमा ३० रन खर्चेर विकेट लिए

जनकपुरको सुरुआत राम्रो थिएन कुग्लेनले खेलको पहिलो ओभरमै आसिफ शेखलाई बोल्ड गरे उनले नै मयन यादवलाई रनमा एलबीडब्लु आउट गरे ओपनर माज सदाकत बलमा चौका प्रहार गरि १२ रनमा दीपेन्द्रबाट बोल्ड भए यान निकोल लफ्टी इटनले ३३ बलमा ३९ रन बनाए उनले समान चौका छक्का प्रहार गरे

सम्बन्धित समाचार