२०८३ बैशाख ६ गते , आईतबार

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि लामिछाने

sajilo news
परिवेश मिडिया
२०८२ पौष ६ गते , आईतबार
प्रधानमन्त्री भेट्न बालुवाटार पुगे रवि लामिछाने

बिर्तामोड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् शुक्रबारमात्रै कारागारबाट रिहा भएका लामिछाने आइतबार साँझ पार्टीका केही नेताहरूसँगै लिएर प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन्

लामिछानेसँगै उपसभापतिद्वय डोलप्रसाद अर्याल स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू शिशिर खनाल सोविता गौतम बालुवाटार पुगेका छन्

लामिछाने जेलमुक्त भएपछि पहिलोपटक प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् आइतबार दिउँसोमात्रै पार्टी कार्यालयमा सम्बोधन गर्नेक्रममा लामिछानेले सरकारको साथमा आफू नेतृत्वको पार्टी रहेको अभिव्यक्ति दिएका थिए

सम्बन्धित समाचार