२०८३ आश्विन १७ गते , शनिबार

रास्वपा सभापति लामिछाने र काठमाण्डौका मेयर शाहबिच भेटवार्ता

sajilo news
परिवेश मिडिया
२०८२ पौष ८ गते , मंगलबार
रास्वपा सभापति लामिछाने र काठमाण्डौका मेयर शाहबिच भेटवार्ता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । सोमबार कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबिच भेटवार्ता भएको  स्रोतको दाबी छ ।

छलफलमा रास्वपाबाट लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागि थिए भने बालेन समूहबाट उनीसहित वार्ता समितिका संयोजक कुमार बेन सहभागी थिए ।

चुनावी तालमेल सहित सहकार्यको विषयमा छलफल भएको स्रोतले बतायो ।

सम्बन्धित समाचार