२०८३ बैशाख ६ गते , आईतबार

नेपाली कम्युनिष्ट पार्टीद्वारा झापा २ मा उम्मेदवार सिफारिस

sajilo news
परिवेश मिडिया
२०८२ पौष ८ गते , मंगलबार
नेपाली कम्युनिष्ट पार्टीद्वारा झापा २ मा उम्मेदवार सिफारिस

बिर्तामोड नेपाली कम्युनिष्ट पार्टी बिर्तामोडले झापा का लागि उम्मेदवार सिफारिस गरेको मंगलबार बसेको नगर कमिटीको बैठकले क्षेत्रीय समितिमा पठाउने नाम सिफारिस गरेको हो

आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि झापा बाट समितिले प्रत्यक्षतर्फ हरिबोल गजुरेल, धर्मशिला चापागाई, हरिकुमार राना, ज्योतिसिंह दर्लामी प्रज्वल कडरियाको नाम सिफारिस गरेको कडरिया जेनजी उम्मेदवारको रुपमा सिफारिसमा परेका हुन्

त्यस्तै समानुपातिकतर्फ महिलामा निरु खतिवडा पुरुषमा खड्ग कन्दङ्बा त्यस्तै राष्ट्रिय सभाका लागि लोकबन्धु कन्दङ्बाको नाम सिफारिस गरिएको बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बाले जानकारी दिए

नगरले उक्त नामावली क्षेत्रीय समितिमा पठाउने सुब्बाले बताए

 

सम्बन्धित समाचार