२०८३ आश्विन १७ गते , शनिबार

गोली लागेको अवस्थामा युवकको शव फेला

sajilo news
परिवेश मिडिया
२०८२ पौष १६ गते , बुधबार
गोली लागेको अवस्थामा युवकको शव फेला

झापा । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ ।

घ्याङ्लेख गाउँपालिका–१ पिउरीखोला जंगलमा तामाङको शव गोली लागेको अवस्थामा फेला परेको हो । उनको हत्या भएको हो या आफैं बन्दुक पड्किएर लागेको हो भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

सम्बन्धित समाचार