२०८३ आश्विन १७ गते , शनिबार

कोशी प्रदेश सरकार पुनर्गठनको तयारी

sajilo news
परिवेश मिडिया
२०८२ पौष २१ गते , सोमबार
कोशी प्रदेश सरकार पुनर्गठनको तयारी

बिर्तामोड । कोशी सरकार पुनर्गठनको तयारी भइरहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लामो गृहकार्यपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन् ।

मन्त्रिपरिषद् स्रोतका अनुसार मुख्यमन्त्रीले यसबारे सत्ता साझेदार नेपाली कांग्रेससँग समेत छलफल गरिसकेका छन् । सरकारमा कांग्रेस र एमालेबाट प्रतिनिधित्व गर्दै आएका सबैजसो मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिने गरी तयारी भएको स्रोतको भनाइ छ ।

सम्बन्धित समाचार