२०८३ बैशाख ६ गते , आईतबार

बुद्ध एयर दुर्घटना छानबिनका लागि वरिष्ठ क्याप्टेन पुरी अनुसन्धानकर्ता तोकिए

sajilo news
परिवेश मिडिया
२०८२ पौष २३ गते , बुधबार
बुद्ध एयर दुर्घटना छानबिनका लागि वरिष्ठ क्याप्टेन पुरी अनुसन्धानकर्ता तोकिए

झापा झापाको चन्द्रगढी विमानस्थलमा भएको बुद्ध एयरको विमान दुर्घटनाको छानबिनका लागि सरकारले अनुसन्धानकर्ता तोकेको बरिष्ठ क्याप्टेन बिनोद पुरीलाई अनुसन्धानकर्ता तोकेको हो

मन्त्रिपरिषद्को पुस २१ को निर्णयअनुसार, पुस १८ गते चन्द्रगढी विमानस्थलमा दुर्घटना भएको बुद्ध एयरको 9N-AMF विमान दुर्घटनाको जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी तोकिएको हो

गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम को उपनियम () बमोजिम बरिष्ठ क्याप्टेन पुरीलाई उक्त दुर्घटनाको अनुसन्धानकर्ता तोकिएको

एक इञ्जिनियर चार चालक दलका सदस्य ५१ जना यात्रु बोकेको उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो जहाज दुर्घटनामा परेपनि मानवीय क्षति भने भएको थिएन

सम्बन्धित समाचार