२०८३ बैशाख ६ गते , आईतबार

१ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीको भर्ना खुल्यो

sajilo news
परिवेश मिडिया
२०८२ पौष २४ गते , विहीबार
१ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीको भर्ना खुल्यो

झापा सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको

भर्नाका लागि यही पुस २५ गते शुक्रबारदेखि फागुन गतेसम्म दर्खास्त दिन सकिनेछ बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा उल्लेख

सम्बन्धित समाचार