२०८३ बैशाख ६ गते , आईतबार

धिरेन्द्र शर्मा ‘रमण’द्वारा नेकपा परित्याग

sajilo news
परिवेश मिडिया
२०८२ पौष २४ गते , विहीबार
धिरेन्द्र शर्मा ‘रमण’द्वारा नेकपा परित्याग

बिर्तामोड नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इञ्चार्ज, पूर्व प्रदेशसभा सदस्य धिरेन्द्र शर्मारमण ले पार्टी परित्याग गरेका छन् इलामका स्थापित नेताका रूपमा परिचित शर्माले करिब तीन दशक लामो संगठनात्मक आबद्धताको अन्त्य भएको घोषणा गरेका हुन्

शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘करिब तीस वर्षको संगठनात्मक आबद्धताको अन्त्य गणतन्त्रपछि अब समाजवादको यात्रा

स्रोतका अनुसार शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध हुने तयारीमा रहेका छन्। यद्यपि, यस विषयमा शर्माले औपचारिक घोषणा भने गरिसकेका छैनन्

शर्माकी श्रीमती लक्ष्मी न्यौपानेसरु यस अघि नै प्रलोपामा आबद्ध भइसकेकी छन्

सम्बन्धित समाचार