२०८३ बैशाख ६ गते , आईतबार

कांग्रेस केन्द्रीय समितिद्वारा गगन-विश्वलाई कारबाही

sajilo news
परिवेश मिडिया
२०८२ पौष ३० गते , बुधबार
कांग्रेस केन्द्रीय समितिद्वारा गगन-विश्वलाई कारबाही

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनलाई पार्टी हितविपरीत गएको निष्कर्षका साथ निष्काशनको घोषणा गरेको हो ।

सम्बन्धित समाचार