२०८३ बैशाख ५ गते , शनिबार

गगन थापा नेतृत्वको कांग्रेसलाई आयोगको मान्यता

sajilo news
परिवेश मिडिया
२०८२ माघ २ गते , शुक्रबार
गगन थापा नेतृत्वको कांग्रेसलाई आयोगको मान्यता

बिर्तामोड निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो

संस्थापन पक्षको असहमतिका बिच नेपाली कांग्रेसको तत्कालिन महामन्त्रीद्वय गगन थापा विश्वप्रकाश शर्माले दोस्रो विशेष महाधिवेशन बोलाएका थिए पुष २७ देखि ३० गतेसम्म काठमाण्डौमा भएको विशेष महाधिवेशनबाट थापा नेतृत्वको नयाँ समिति चयन भएको थियो

सम्बन्धित समाचार