२०८३ बैशाख ५ गते , शनिबार

झापाका एलेक्स वाईसीएलको केन्द्रीय सदस्य मनोनित

sajilo news
परिवेश मिडिया
२०८२ माघ ३ गते , शनिबार
झापाका एलेक्स वाईसीएलको केन्द्रीय सदस्य मनोनित

बिर्तामोड । नेकपाको युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालले विशाल दाहाल (एलेक्स क्षेत्री)लाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । यस अघि केन्द्रीय विभाग सदस्य रहेका झापाका क्षेत्री केन्द्रीय सदस्य मनोनित भएका हुन् ।
अर्जुनधारा निवासी क्षेत्री विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । उनी दुई दशक अघिदेखि पार्टीमा आवद्ध छन् । 

सम्बन्धित समाचार