२०८३ आश्विन १७ गते , शनिबार

निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् बैठक

sajilo news
परिवेश मिडिया
२०८२ माघ ४ गते , आईतबार
निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् बैठक

झापा । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् ।

आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक हुनेछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सम्बन्धित समाचार