२०८३ बैशाख ५ गते , शनिबार

झापाबाट को-को भए समानुपातिक उम्मेदवार

sajilo news
परिवेश मिडिया
२०८२ माघ ५ गते , सोमबार
झापाबाट को-को भए समानुपातिक उम्मेदवार

बिर्तामोड । प्रतिनिधीसभा सदस्यका लागि दलहरुले पेश गरेको समानुपातिक उम्मेदवारहरुको सूची आइतबार निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगको सूचीअनुसार विभिन्न राजनीतिक दलहरुले झापाबाट १२५ जनालाई बन्दसूचीमा समावेश गरेको छ । प्रमुख दलबाट झापाली उम्मेदवार को-को समेटिए ?

नेकपा एमाले

१, अनिता कन्दङ्वा आदिवासी जनजाति महिला

२, विद्यानन्दसिंह राजवंशी आदिवासी जनजाति पुरुष

३, नर्वदा देवि शिवाकोटी खसआर्य महिला

४, मेनुका कार्की खसआर्य महिला

५, लता प्रसाई खसआर्य महिला

६, नीता घतानी दलित महिला

७ जीतबहादुर दर्जी गौतम दलित पुरुष

नेपाली कम्युनिष्ट पार्टी

१, विष्णुप्रसाद खस आर्य पुरुष

२, हिराकुमारी राजवंशी आदिवासी जनजाति महिला

राप्रपा

१, धर्मराज माझी आदिवासी जनजाति पुरुष

२, भरिपूर्ण राई आदिवासी जनजाति महिला

३, रुपदल विश्वकर्मा दलित पुरुष

४, सूर्यनारायण गणेश मधेशी पुरुष

५, संगीतादेवि रौनियार मधेशी महिला

रास्वपा

१, टीका संग्रौला खसआर्य महिला

२, अनिता नेपाली दलित महिला

नेपाली कांग्रेस

१, मनमाया विश्वकर्मा दलित महिला

२, सुशीला ढकाल आचार्य खसआर्य महिला

३, रीना उप्रेती खसआर्य महिला

४, उमा शिवाकोटी खसआर्य महिला

५, राधा कार्की खसआर्य महिला

आयोगले प्रकाशित गरेका नामावलीहरुमा आदिवासी जनजाति विहान १० बजेदेखि १० गते अपरान्ह ४ बजेसम्म योग्यतासम्बन्धि दाबी विरोधमा उजुरी गर्न सकिने जनाएको छ ।

 

 

सम्बन्धित समाचार