२०८३ बैशाख ६ गते , आईतबार

निदी स्कुलको बस दुर्घटना, ६ जना घाइते

sajilo news
परिवेश मिडिया
२०८२ माघ ७ गते , बुधबार
निदी स्कुलको बस दुर्घटना, ६ जना घाइते

बिर्तामोड झापाको बिर्तामोड स्थित निदी माध्यमिक विद्यालय होटल मेनेजमेन्टतर्फको विद्यार्थी लिएर शैक्षिक भ्रमणमा गएको बस नवलपरासीमा दुर्घटना भएको भ्रमण सकेर फर्कने क्रममा भएको बस दुर्घटनामा परि जना विद्यार्थी घाइते भएका छन्

माघ गतेबाट भ्रमणमा निस्किएको को ९५४६ नम्बरको बस आज दिउँसो अन्दाजी बजे बुलिङटार गाउँपालिका भेलौरीस्थित कालीगण्डकी करीडोरमा ब्रेक फेल भई भित्तामा ठोक्किएर बिच सडकमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक विरेन्द्र गुरुङले जानकारी दिए

प्रहरी निरीक्षक गुरुङका अनुसार दुर्घटनामा परि बिर्तामोड बस्ने १८ बर्षीया उन्नती पाठक, १८ बर्षीय अनिल जैसवाल, १८ बर्षीय अंकित सिटौला, गगन मेचे, साङ्नुमा लिम्बू पवित्रा गुरुङ घाइते भएका छन् घाइतेहरुमध्ये उन्नती पाठकको अवस्था मध्यम रहेको अन्यको अवस्था सामान्य रहेको उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको

 

 

 

 

सम्बन्धित समाचार