२०८३ बैशाख ६ गते , आईतबार

डिजेल र मट्टितेलको मुल्य बढ्यो, पेट्रोल र ग्यासको यथावत

sajilo news
परिवेश मिडिया
२०८२ माघ १८ गते , आईतबार
डिजेल र मट्टितेलको मुल्य बढ्यो, पेट्रोल र ग्यासको यथावत

झापा नेपाल आयल निगमले डिजल मट्टीतेलको मूल्य बढाएको निगम सञ्चालक समितिको बैठकले डिजल मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँको दरले मूल्य बढाएको हो

बढेपछि कायम हुने नयाँ मूल्य शनिबार मध्यरात १२ बजेदेखि लागू हुने निगमले जनाएको

मूल्य बढेसँगै पहिलो वर्ग समूहमा पर्ने क्षेत्रमा डिजेल मट्टितेलको मूल्य १३६ रुपैयाँ ५० पैसा पुगेको

यसैगरी दोस्रो वर्ग समूहका क्षेत्रमा १३८ रुपैयाँ तेस्रो वर्ग समूहका क्षेत्रमा १३९ रुपैयाँ ५० पैसा पुगेको

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी वीरगञ्ज पर्दछन्

दोस्रो वर्गमा सुर्खेत दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा दिपायल पर्दछन्

निगमका अनुसार पेट्रोल खाना पकाउने ग्याँसको मूल्यमा भने हेरफेर गरिएको छैन

यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रुपैयाँले अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलरले घटाइएको

अन्तर्राष्ट्रियतर्फ पोखरा भैरहवाका लागि भने ब्रेकइभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको

सम्बन्धित समाचार