२०८३ बैशाख ६ गते , आईतबार

अवैध गोलिया काठसहित एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ माघ २१ गते , बुधबार
अवैध गोलिया काठसहित एक जना पक्राउ

बिर्तामोड प्रहरीले अवैध गोलिया काठसहित एक जनालाई पक्राउ गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर बस्ने ३२ बर्षीय प्रकाश योङहाङ पक्राउ परेका हुन्

मंगलबार राति अन्दाजी ९ः५० बजे शिवसताक्षी नगरपालिका १० रतुवामाई बृक्षरोपण आयोजना कम्पाट नम्बर माईधारमा  अवैध रुपमा गोलिया काठ चोरी गरि लैजादै गरेको भन्ने गोप्य सुचनाको आधारमा  रतुवामाई वृक्षरोपण वन आयोजनाका केर्खाका कर्मचारी अस्थाई प्रहरी पोष्ट माईधारबाट खटिएको प्रहरी टोलीले  टिक (रङ) जातको गोलिया काठ वटा टुना अन्दाजी १५ क्यूवि अबैध रुपमा वटा साईकलमा लोड गर्दै गरेको अवस्थामा जिल्ला योङहाङ लाई नियन्त्रणमा लिई उक्त गोलिया काठ साईकल आवश्यक कारवाहिको लागि  रतुवामाई  बृक्षरोपण आयोजना केर्खाका रेन्जर राजेन्द्र साहको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

सम्बन्धित समाचार