२०८३ बैशाख ६ गते , आईतबार

मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २ गते , शनिबार
मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

झापा ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको

कोञ्जोसोम गाउँपालिका बाउनडाँडामा शुक्रबार राति प्रदेश०१००४ ६२२८ नम्बरको ट्रक दुर्घटना भएको हो

दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका का ५२ वर्षीय गणेश खड्का ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको

ट्रकमा सवार करिब ४० वर्षीय ५० वर्षीय दुई जना पुरुषको भने उपचारका लागि पाटन अस्पताल र्पुयाइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको उनीहरु जनाको सनाखत भएको छैन

सम्बन्धित समाचार