२०८३ बैशाख ६ गते , आईतबार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ३ गते , आईतबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । 
निगमले पेट्रोलको मूल्यमा १ रुपैयाँ र डिजेल/मट्टीतेलमा ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो । नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ । इन्डियन आयल कर्पोरेशनले प्रत्येक १५ दिनमा पठाउने मूल्य सूची अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ । 

सम्बन्धित समाचार