२०८३ बैशाख ६ गते , आईतबार

झापा प्रहरीले पक्राउ गर्यो ४४ फरार अभियुक्त

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ४ गते , सोमबार
झापा प्रहरीले पक्राउ गर्यो ४४ फरार अभियुक्त

बिर्तामोड प्रहरीले ४४ जना फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका अनुसार माघ महिनामा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो

पक्राउ परेकाहरुबाट बर्ष महिना १० दिन कैद भुक्तान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरुबाट लाख ४६ हजार ३६८ रुपैँया जरिवानासमेत असुल गर्न बाँकी रहेको

सम्बन्धित समाचार