२०८३ बैशाख ६ गते , आईतबार

लिखित प्रतिबद्धता बिना मतदान नगर्ने अडान

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन ८ गते , शुक्रबार
लिखित प्रतिबद्धता बिना मतदान नगर्ने अडान

कञ्चनपुर आउँदो प्रतिनिधिसभा चुनाव नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया बस्तीहरूमा राजनीतिक दल उम्मेदवारको दौडधुप बढेको तर यसपटक हलियाहरू केवल मौखिक आश्वासन सुन्ने पक्षमा छैनन्

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले उम्मेदवारहरूलाई लक्षित गरी बुँदे लिखित प्रतिबद्धतापत्र सार्वजनिक गरेको यसमा सुरक्षित आवास, खेतीयोग्य जमिनको लालपुर्जा, उच्च शिक्षासम्म छात्रवृत्ति, बिनाधितो सहुलियतपूर्ण ऋण जस्ता माग समावेश छन् विगतका १८ वर्षमा हलिया पुनःस्थापना पूर्ण नहुने पीडा अझै कायम वैशाखा शिविरका मोहन दमाईले धेरै पटक मतदान गरेपनि जीवनस्तरमा कुनै परिवर्तन नभएको बताए

उम्मेदवारहरू आउँछन्, वाचा गर्छन्, तर पछि फर्केर आउँदैनन् उनी भन्छन् कृष्णपुर की सृजना ओडले सुरक्षित आवास नहुँदा झुपडीमै बस्नु परेको पीडा सुनाइन् भीमदत्त का कालुराम भुलले रोजगारी अभावका कारण भारतीय बजार टनकपुर जानुपर्ने बाध्यता रहेको बताए मुक्त हलिया समाजका अध्यक्ष सिबी लुहारका अनुसार शुरूआतमा केही प्रगति भएपनि पुनःस्थापना अझै अधुरो

सरकारी तथ्याङ्कअनुसार कञ्चनपुरमा श्रेणीका सय ६८ श्रेणीका सय २३ परिवारले पुनःस्थापनाको रकम पाउन बाँकी पुनःस्थापना भएका हजार सय ३० परिवारमा परिचयपत्र प्राप्त संख्या हजार सय ९१ रहेको सुदूरपश्चिम कर्णालीमा अझै हजार सय परिवार पुनःस्थापना हुन बाँकी छन् प्रारम्भमा १९ हजार ५९ परिवारको विवरण संकलन गरिएकोमा अहिलेसम्म १३ हजार सय ४६ परिवारले मात्र प्याकेज पाएका छन्

ढिलाइको मुख्य कारण तीन तहको सरकारबीचको समन्वय अभाव बजेट तथा स्पष्ट कार्ययोजनाको कमी हो मुक्त हलियाहरूले यसपटक आफ्नो मुद्दा मुख्य चुनावी एजेन्डा बनाएका छन् महासङ्घका अध्यक्ष ईश्वर सुनारले संविधान जारी भएको दशक बितिसक्दा पनि हलिया प्रथा पूर्ण रूपमा अन्त्य भएको अनुभूति नभएको बताए समुदायले उम्मेदवारहरूले लिखित प्रतिबद्धता नदिएनो भोट वा वैकल्पिक रणनीति अपनाउने चेतावनी समेत दिएको

सम्बन्धित समाचार