२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा भन्सार छलेर ल्याएको लाखौँको सामान बरामद

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १४ गते , विहीबार
बिर्तामोडमा भन्सार छलेर ल्याएको लाखौँको सामान बरामद

बिर्तामोड झापाको बिर्तामोडबाट प्रहरीले लाखौँ मुल्य बराबरको अवैध सामान बरामद गरेको

आज बिहान बजे बिर्तामोड गरामनीस्थित भद्रपुरबिर्तामोड सडकखण्डमा भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको डब्लुबी ७४ डब्लु १२९६ नम्बरको मारुती भ्यानमा भन्सार छली गरी ल्याएको सामानहरु अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको टोलीले बरामद गरेको हो

गाडीबाट विभिन्न घरायसी मेशिनरी सामानहरु बरामद भएका हुन् गाडी बरामद सामान गरी १० लाख ६८ हजार रुपैयाँ मूल्यांकन गरी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

सम्बन्धित समाचार