२०८३ बैशाख ६ गते , आईतबार

चुनावसम्मै हिरासतमा रहने भए दुर्गा प्रसाईं

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन १७ गते , आईतबार
चुनावसम्मै हिरासतमा रहने भए दुर्गा प्रसाईं

बिर्तामोड राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको

जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई हिरासतमा राख्न अनुमति दिएको हो आइतबार मात्रै प्रसाईं भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका थिए

उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको

प्रसाईं पछिल्लोपटक फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए

उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो

उनले चुनाव नहुने भन्दै अभिव्यक्ति दिँदै आएका छन्

सम्बन्धित समाचार