२०८३ आश्विन १६ गते , शुक्रबार

देशैभर मतदान शुरु

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २१ गते , विहीबार
देशैभर मतदान  शुरु

बिर्तामोड । प्रतिनिधी सभा सदस्य पदका लागि आज हुने निर्वाचन अन्तर्गत मतदान कार्य शुरु भइसकेको छ । विहान ७ बजेदेखि मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

सुरक्षा व्यवस्था कडा पारिएकाले निर्धक्क भएर मतदान गर्न गृह मन्त्रालयले आग्रह गरेको छ । 

सम्बन्धित समाचार